जडिबुटीमा बसमा द्रुत गतिको स्कुटर ठोक्कियो, दुई युवकको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

११ महिना अगाडि

बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्यो सिफारिस समिति

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया थालेको छ ।

११ महिना अगाडि

सहुलियत कर्जामा सरकारले दिने ब्याज अनुदान घट्यो, अब तीन प्रतिशत मात्रै

अर्थ मन्त्रालयको निर्देशनमा बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै उक्त कार्यविधि लागु गर्ने निर्देशन दिएको छ ।

११ महिना अगाडि

बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध

१२ भदौ, काठमाडौं । अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध...

११ महिना अगाडि

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।

११ महिना अगाडि

कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका हुन्।

११ महिना अगाडि

ओरालो लागेर बन्द भयाे सेयर बजार, कारोबार भने बढ्याे

बिहीबार सेयर बजार घटेको छ । आज नेप्से ३८.१० अंक घटेसँगै २७८१ मा बन्द भएको छ ।

११ महिना अगाडि

पशुपतिमा एक महिला मृत फेला

काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

११ महिना अगाडि

उच्च मुल्यमा पुग्याे सुनकाे भाउ

याे हालसम्मको उच्च मुल्य हो।

११ महिना अगाडि

डडेलधुरा जिप दुर्घटना : सबैको सनाखत

उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

११ महिना अगाडि
1 219 220 221 222 223 3,691