रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

१ वर्ष अगाडि

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आजबाट, के छन् एजेण्डा ?

नेपाल–भारत वाणिज्य सचिव स्तरीय व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आईजीसी) बैठक आजबाट काठमाडौंमा चल्दैछ । बैठकमा दुई देशबीचको वाणिज्य सन्धि परिमार्जनका विषयमा छलफल हुने बताइएको छ ।

१ वर्ष अगाडि

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा...

१ वर्ष अगाडि

सूर्यदर्शन सहकारी ठगी प्रकरणका ३ जना धरौटी बुझाएर छुटे

सूर्यदर्शन सहकारी ठगी प्रकरणका ३ जना धरौटी बुझाएर छुटेका छन् ।

१ वर्ष अगाडि

लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत कास्कीले पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।

१ वर्ष अगाडि

अख्तियारमा घुस बाेकेर पुगेका प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध मुद्दा दायर

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्ब सापकोटा अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेकाे भन्दै पक्राउ गरिएको थियोे ।

१ वर्ष अगाडि

वायुसेवा निगमका समस्या अध्ययन गर्न समिति गठन, एक महिना भित्र प्रतिवेदन पेश गर्ने

उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन् ।

१ वर्ष अगाडि

६ दिनपछि घट्याे नप्से, काराेबार भने ७ अर्व माथि

विगतका ६ दिन देखि लगातार बढेकाे नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ ।

१ वर्ष अगाडि

ताेलामा ८ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेकाे हाे...

१ वर्ष अगाडि

शितलहरका कारण पश्चिम नवलपरासी र बुटबलका विद्यालय बन्द

शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा दिएको हो ।

१ वर्ष अगाडि
1 458 459 460 461 462 3,684