नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले पैसा सापटी लिने र अधिक हुँदा राख्न पाउने सुविधा उपयोग गर्नका लागि नयाँ सम्झौता गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। तरलता न्यून भएकोले यस्तो...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्नका लागि अव क्युआर कोडमार्फत समय लिन पर्ने भएको छ । त्रिविले सूचना जारी गरेर उपकुलपती प्राडा केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय...
आइतबार चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ
यससँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सरकारले ५७ नयाँ हिमालमा आरोहण अनुमति दिने तयारी गरेको छ । पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको हो ।
चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको...
आइतबारसम्म देशभर ३९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८...
निरन्तरको वर्षापछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम बन्द भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले अहिले सडक विस्तारको काम भन्दा पनि...
© 2026 Cloud Patrika. All Rights Reserved.