कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा
अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियाे।
बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिदा एककाे मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् ।
गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेकाे छ ।
नेपाली बजारमा शुक्रबार सुनकाे भाउ घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्।
गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.