शनिबारदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।
नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।
आज यो वर्षको पहिलाे साउउने सोमबारका दिन पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउनको सोमबार भगवान शिव भक्तहरुले व्रत बस्ने, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा उतारचढाव पश्चात् अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भएकाे छ।
बुधबारदेखि सुरु भएको वर्षाले लगभग १० हजार मानिसलाई आफ्नो बासस्थान छाड्न बाध्य भएकाछन् । त्यस्तैै ४१ हजार बढी घरपरिवार अस्थायी रूपमा विद्युत् सेवा विहीन भएका छन्।
काठमाडौ । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको हाे। अहिले पहिरो पन्छाउन एक्स्काभेटर,...
© 2026 Cloud Patrika. All Rights Reserved.