काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ स्थिर छ। शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेर एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको थियाे । नेपाल सुनचाँदी व्यवसायी...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । सामाजिक सञ्जालमा प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् ।
गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाइ निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेमा कारबाही हुने बताएको छ।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल शुरु भएको छ।
आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्न नपाउने भएको छ ।
सरकारले आज र भाेलि देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८१८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ । यस अवधिमा साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ ।
हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ। भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेकोले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति जारी गरि परीक्षा नसरेको र हल्लाकाे...
© 2026 Cloud Patrika. All Rights Reserved.