उप समितिले टुङग्यायो सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल प्रयाेगकर्ता प्रति अनुदार

काठमाडौं, २९ जेठ । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उप समितिले प्रतिवेदन तयार पारेको छ । सांसद बिना कुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले बुधबार प्रतिवेदनलाई पास गरेको...

७ वर्ष अगाडि

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

काठमाडाैं, २९ जेठ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको...

७ वर्ष अगाडि

उदयपुरमा नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

काठमाडाैं, २९ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै...

७ वर्ष अगाडि

भूकम्पबाट क्षतिग्रस्त चार लाख घर बनिसके, दुई लाख २८ हजार बन्दै

काठमाडौं, जेठ २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी...

७ वर्ष अगाडि

लण्डनबाट रेल चढेर फ्रान्सकाे पेरिस जाँदै प्रधानमन्त्री ओली

२९ जेठ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको...

७ वर्ष अगाडि

रूपन्देहीमा थारू हाेमस्टे सञ्चालन हुँदै, के के छन् आकर्षण ?

रूपन्देही, २९ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत...

७ वर्ष अगाडि

३७ अर्बले बढ्याे माथिल्लो तामाकोशीकाे लागत, बनिसक्दा ७३ अर्ब लाग्ने

-रमेश लम्साल काठमाडाैं । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा...

७ वर्ष अगाडि

जीवनमा सफल हुनको लागि के आवश्यक ? प्रतिभा वा कठिन परिश्रम

धेरै मानिसहरुले सोच्ने गर्छन कि कुनै प्रतिभा भए मात्र जीवनमा सफलता मिल्छ तर, खासमा यस्तो हुँदैन । जो कोहि मानिस आफूमा भएको प्रतिभाको कारणले मात्रै पनि सफल हुन सक्दैनन् ।...

७ वर्ष अगाडि

७०० दुग्ध कृषकलाई २२ लाख रूपैयाँ अनुदान

काठमाडाैं, २९ जेठ । बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई रु २१ लाख ७७ हजार ७ सय ९८ अनुदान वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी...

७ वर्ष अगाडि

अझै साटिएन भारु पाँच सय र हजार दरका नोट, ८ करोड रुपैयाँ कागज सरह बने

काठमाडौं २९, जेठ । नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट अझै साट्न सकिएको छैन । नोट सटहीबारे भारतीय पक्षले नेपालको कुरा सुन्नै छोडेकाले नोट साट्ने सम्भावना न्यून...

७ वर्ष अगाडि
1 3,574 3,575 3,576 3,577 3,578 3,677