चितवनका होटलहरूमा अनुगमन, मापदण्ड विपरीत खानामा रङकाे प्रयाेग

काठमाडाैं, २७ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको...

७ वर्ष अगाडि

ओरालो लाग्याे शेयर बजार, ८.७८ अङ्कले घट्याे नेप्से

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर १,२७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको...

७ वर्ष अगाडि

गोरखा र नुवाकोटमा निजी आवास पुर्ननिर्माण गर्न भारतले दियो १ अर्ब ६० करोड

काठमाडौं, २७ जेठ । भारत सरकारले नेपालमा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको पुर्ननिर्माणमा सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ...

७ वर्ष अगाडि

व्यावसायीले गरे दिनभर ट्रक चलाउन नदिने निर्णयकाे विराेध

काठमाडाैं, २७ जेठ । असार १ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं भित्र मालबाहक ट्रकहरु चलाउन नदिने निर्णय कार्यान्वयन नगन कार्गो ब्यवसायीहरुले माग गरेका छन् । नेपाल फ्रेट...

७ वर्ष अगाडि

१०० मेगावाटकाे नीलगिरि जलविद्युत आयोजना निर्माण शुरु

काठमाडाैं, २७ जेठ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट...

७ वर्ष अगाडि

महत्व नबुझ्दा तीन महिनामै काठ ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ बन्द

चितवन, २७ जेठ । द टिम्बर कर्पोरेशन नेपाल लिमिटेडको भरतपुर कार्यालय परिसरमा निर्माण गरिएको ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ काठको अभाव र यसको महत्व बुझाउन नसक्दा प्रयोगविहीन बनेको छ । नेपालमानै...

७ वर्ष अगाडि

रेनोको साथमा नयाँ मानक स्थापित गर्ने ओपोको लक्ष्य

काठमाडौं, २७ जेठ । स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नाे रेनाे सिरिजका उत्पादनलाई अझै परिष्कृत गर्ने योजना बनाएको छ । कम्पनीले हालै रेनो सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका...

७ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्था सूचीकृत

काठमाडाैं, २७ जेठ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड...

७ वर्ष अगाडि

याे वर्ष मनसुन एक साता ढिलो भित्रिने

काठमाडाैं, २७ जेठ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद्...

७ वर्ष अगाडि

नेदरल्याण्डलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधी

काठमाडौं, २७ जेठ । पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधी जितेको छ । आईतबार राती पोर्चुगलको स्टेडिओ डो ड्रागाओ रंगशालामा भएको फाईनल खेलमा नेदरल्याण्डलाई १-० गाेलले स्तब्ध बनाउदै पोर्चुगलले उपाधी आफ्नो...

७ वर्ष अगाडि
1 3,577 3,578 3,579 3,580 3,581 3,677