काठमाडौं । लगातार सात कारोबार घटेकाे सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिसंगै नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२:४२ बजे बजार २७४५...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
एप्पलको नवीनतम उपकरणहरूमा नयाँ सुविधाहरू कम राखिएकोले माग कम भएको बताइएको छ।
सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि आज केही समयका लागि संसद बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं । एयरब्याग सवारीसाधनको महत्त्वपूर्ण सुरक्षात्मक प्रणाली हो, जसले दुर्घटनाको समयमा यात्रुहरूलाई चोटपटक चाग्नुबाट बचाउछ । दुर्घटनाको समयमा यात्रुहरूलाई सुरक्षित राख्न एयरब्यागहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। चोटपटक कम गर्न ‘सूरक्षाकवचको रूपमा...
गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका...
आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने भन्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले १६ बुँदे काठमाडौं...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा...
काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२० घर भई हाल गोकणेश्वर नगरपालिका– २ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी...
© 2026 Cloud Patrika. All Rights Reserved.