उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परेकि छिन् ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको...
सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका...
चालु आर्थिक वर्षयता मंसिर महिनामा सर्वाधिक संख्यामा नेपाली कामको खोजिमा विदेशिएका छन् । मंसिर २०८१ मा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । आज तनहुँको भानु नगर महोत्सव समारोहलाई...
नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आन्तरिक उडान बन्द भएको हो । निगमका अनुसार शनिबारसम्म नियमित उडान गरिरहेकोमा आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।
मंगलबार नेप्से परिसूचक १४.११ अंक बढेको हो । आज सेयर बजार २६२६ अंकमा पुगेर बन्द भएको हाे।
काठमाडौं । दुई ठूला कम्पनी होन्डा र निसान मर्ज हुने भएका छन् । दुई जापानी कम्पनीहरूले चिनियाँ कार उद्योगको प्रतिस्पर्धाविरुद्ध लड्न खोजिरहेका छन्। टोयोटा, फक्सवागन, जनरल मोटर्स र फोर्डसँगै विश्वकै...
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.