सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था मुल्यांकन गर्न र सुधार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।
'सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन । '
काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर पानी फालेको भन्दै एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
पुर्ब गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा अदालतले आरोपपत्र पेश गरिएको छ ।
सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नु पर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीलेटिमका क्याप्टेन र खेलाडीका...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई अदालतमा उपस्थित गराइएको हो ।
केहि दिनदेखि लगातार ओरालो लागेको सुनको भाउ आइतबार ओरालो लागेको छ ।
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.