कर तिर्ने समय एक महिना थप

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका...

१० महिना अगाडि

पुनर्निर्माणदेखि कर्मचारी कटौतीसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

१० महिना अगाडि

दशैंमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य

दशैंको समयमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । चाडपर्वमा यात्रा थप सुरक्षित बनाउने उदेश्यसहित यस्ताे निर्णय गरिएको हाे ।

१० महिना अगाडि

दशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउँदा लगाइ दिने पश्चिम र लगाउने पूर्व...

१० महिना अगाडि

बालेनले भने ‘हर्क म तिमीलाई माया गर्न छोड्दिनँ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् ।

१० महिना अगाडि

आन्दोलनपछी पहिलो पटक सार्वजनिक भए प्रचण्ड

काठमाडौं । जेनजि आन्दोलनका पछी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक सार्वजनिक रुपमा देखापरेका छन्। उनी आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गर्न पुगका हुन्।

१० महिना अगाडि

सेयर बजार बिहीबार देखि खुल्ने

सेयर कारोबार बिहीबार असोज २ गतेदेखि सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

१० महिना अगाडि

सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएकाे छ ।

१० महिना अगाडि

भारतमा गाडी दुर्घटना,४ नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

१० महिना अगाडि

आजको मौसम : ५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

१० महिना अगाडि
1 193 194 195 196 197 3,685