नेपाली यात्रुले १० हजार फिट माथि उड्ने विमानमा इण्टरनेट र मोबाइल सेवा लिन सक्ने

नेपाल बाहिर दर्ता भएका विमानहरुको हकमा सम्बन्धित एयरलाइन्स वा आइएफसी सेवा प्रदायकलाई प्राधिकरणले एनओसी जारी गर्नेछ। जसका लागि वायुसेवा कम्पनीहरुले निवेदन दिनुपर्ने बताइएको छ।

४ वर्ष अगाडि

रास्वपाले साथ छोडेपछि अलमलिएका ‘प्रचण्ड’ ओली निवासमा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा शंका बढ्दै गएको बेला प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन ।

४ वर्ष अगाडि

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना,एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको कुखुरा बोक्ने जीप ठोक्किदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल...

४ वर्ष अगाडि

भूकम्पमा परेर टर्कीको राष्ट्रिय फुटबल टिमका गोलकिपरको मृत्यु

भूकम्प जाने क्रम अझै पनि जारी छ। भग्नावशेषबाट धेरै मानिसले आफूलाई बचाउनका लागि कराइरहेको बीबीसीले जनाएको छ।

४ वर्ष अगाडि

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिले साथ नदिए सरकार ढल्ने

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

४ वर्ष अगाडि

अब मुग्लिन–नारायणगढको जाममा फस्नु नपर्ने, वैकल्पिक सडकको तयार

पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। पूर्वी चितवनबाट काठमाडौँ जान साना तथा मझौला सवारीसाधनका लागि यो सडक उपयोगी हुनेछ।

४ वर्ष अगाडि

फागुनदेखि हेटौंडा-भीमफेदी-काठमाडौं आउने सडक बन्द, यी हुन् वैकल्पिक मार्ग

सडक निर्माणलाई तीव्रता दिन आगामी फागुन १ देखि २ महिनासम्म हेटौंडाबाट भीमफेदी काठमाडौं आउने छोटो दूरीको मार्ग बन्द हुने भएको छ ।

४ वर्ष अगाडि

टर्की भूकम्पमा मृतकको संख्या ७ हजार नाघ्यो, १० प्रान्तमा आपतकाल

एजेन्सी । टर्की र सिरियाको सिमानामा गएको भूकम्प ७ हजार बढीको मृत्यु भएको छ । टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा१ हजार ९ सय ३२ जनाको मृत्यु...

४ वर्ष अगाडि

गुगलले सार्वजनिक गर्‍यो च्याटजीपीको प्रतिस्पर्धी बार्ड

'बार्ड' च्याटबट च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने योजनासहित सार्वजनिक गरिएको बताइएको छ ।

४ वर्ष अगाडि

प्रतिभा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकरमा निरुता ठगुन्ना

उपाधि विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

४ वर्ष अगाडि
1 … 1,475 1,476 1,477 1,478 1,479 … 3,740