रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ ।

२ वर्ष अगाडि

जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

२ वर्ष अगाडि

इजरायलमाथि इरानको ड्रोन र मिसाइल, शत्रुता अन्त्य गर्न राष्ट्रसंघको अपिल

इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो।

२ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।

२ वर्ष अगाडि

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५...

२ वर्ष अगाडि

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् । त्यस्तै आसिफ...

२ वर्ष अगाडि

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा चक्कु हानेर ५ जनाको हत्या

शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

२ वर्ष अगाडि

आगलागीमा परेका तीनै बालकको मृत्यु, पुरै गाँउ शाेकमा

मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु...

२ वर्ष अगाडि

माइतीघर–बानेश्वर निषेधाज्ञा हट्यो, सार्वजनिक सम्पत्तिमा क्षति गरे आयोजकलाई जरिवाना

निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेका छन् ।

२ वर्ष अगाडि

जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो।

२ वर्ष अगाडि
1 799 800 801 802 803 3,691