नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे ।
सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।
काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।
काठमाडौँ, ३ मङ्सिरः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी...
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बञ्जरेडाँडामा फोहोर बिसर्जनमा अवरोध नगर्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर फोहोर बिजर्सनमा अवरोध भएपछि भौतिक पूर्वाधारमन्त्री घिसिङले प्रभावित स्थानीय बासिन्दासँग आग्रह गरेका हुन् ।
नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।
बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् ।
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ ।
आज भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेकाे छ।
© 2026 Cloud Patrika. All Rights Reserved.