आज दिनभर वर्षा, साँझबाट सुधार

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

८ महिना अगाडि

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् ।

८ महिना अगाडि

चितवनको टिकौली जंगलमा २ बस र एक ट्रक ठोक्किदा ३३ जना घाइते

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

८ महिना अगाडि

कप्तान रोहितको सानदार ब्याटिङले पनि टार्न सकेन नेपालको हार

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाए । एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि उनले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका...

८ महिना अगाडि

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

८ महिना अगाडि

ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा हेलिकप्टर उडाउन नपाइने

हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।

८ महिना अगाडि

२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।

८ महिना अगाडि

जेन २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई बीमा भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ...

८ महिना अगाडि

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार सूचना जारी गरेर यस्तो सूचना दिएको हो ।

८ महिना अगाडि

२६०० अंकमा पुग्याे सेयर बजार, कारोबारमा पनि वृद्धि

काठमाडौं । बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेकाे हाे।

८ महिना अगाडि
1 144 145 146 147 148 3,678