बुधबार नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१.४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।
परिमार्जित रुपमा कम्पनीले बीएस ६ मापदण्डयुक्त २०२० मोडलको केटीएम २०० ड्युक नेपाली बजारमा उपलब्ध गराएको हो ।
उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो । यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार ७६ रुपैया रहेको प्याज बुधबारको लागि १२० रुर्पैयाँ तोकिएको छ । उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको...
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८...
काठमाडौं, ३१ भदौं । सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य...
महामन्त्री डा. कोइरालालाई भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।
बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि भदौं २९ गतेसम्म उनीहरुको ज्यान गएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.