गठ्ठाघर दुर्घटनामा सुरक्षा संयन्त्रको कमजोरी भए छानविन गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

२ वर्ष अगाडि

सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको...

२ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता बढाउने

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी...

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा...

२ वर्ष अगाडि

भक्तपुर घटनामा मृतक पहिचान खुल्यो, पोष्टमार्टमका लागि शव त्रिवि अस्पताल पठाइयो

दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुष्मा नेपाली रहेको खुलेको छ ।

२ वर्ष अगाडि

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा समेत तोडफोड गरेका छन् ।

२ वर्ष अगाडि

तीन वर्षकै उच्च बिन्दुमा नेप्से,पौने ३० करोडको कारोबार

आज २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

२ वर्ष अगाडि

जीबी राई खोज्न प्रहरीलाई मलेसिया नै पठाइने

केही साताअघि प्रहरी प्रधान कार्यालयले प्रहरी पठाउने निर्णय गरेकोमा सो निर्णयलाई लिखित रुपमा गृह मन्त्रालय पठाएको हो।

२ वर्ष अगाडि

एआई प्रयोग गरेर चरित्रहत्या गरिएको भन्दै उपमेयर सुनिता डंगोलले दिइन प्रहरीमा उजुरी

उपमेयर डङ्गोलले फेसबुकमा भएका आफ्ना नामका नक्कली फेसबुक पेज बन्द गर्न समेत ब्युरोलाई अनुरोध गरेकी छन् ।

२ वर्ष अगाडि

३६ अर्ब डलरमा मार्सले किन्यो प्रिङ्गल्स र पप टार्ट बनाउने कम्पनी

बजारका डाटा विज्ञ मिन्टेलका अनुसार उपभोक्ताले आर्थिक संकटका कारण आफ्नै ब्राण्डको सस्तो जंकफुड रोज्न थालेपछि यो सम्झौता भएको हो ।

२ वर्ष अगाडि
1 634 635 636 637 638 3,687