अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम थप कसिलो बनाएको हो । हाल पोखरामा २ हजार ५०० सहित गण्डकी प्रदेशभर करिब ३...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

शेयर बजारले झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

नेपालमा वर्षेनी २० हजार भन्दा बढीमा क्यान्सर पहिचान, सन् २०५० सम्म ९१ प्रतिशत बढ्ने

विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार...

३ वर्ष अगाडि

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

४० हजार फ्यानहरु मेस्सीको प्रशिक्षण हेर्न आएपछि…

प्रशिक्षण सुरु हुनुभन्दा केही घण्टाअघि समर्थकले ४० हजार सिट क्षमता भएको रंगशालाबाहिर मेसीको नाम लिदै लामो लाइन लगाएका थिए।

३ वर्ष अगाडि

हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

काठमाडौं । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै...

३ वर्ष अगाडि

‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

पुस्तक बिक्रीबाट २ करोड ५५ लाख संकलन गरेको छन् । उनको जीवन कथामा आधारिक पुस्तकको मूल्य ७६० रुपैयाँ तोकिएको छ । पुनले गत पुस २४ गते काठमाडौंबाट मध्यपहाडी लोकमार्ग पुस्तक...

३ वर्ष अगाडि

प्रहरी जवानले गरे साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या

रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

३ वर्ष अगाडि

ओरालो लाग्यो सुनचाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

३ वर्ष अगाडि

अब कुहिने र नकुहिने फोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी आउने

काठमाडौं महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको...

३ वर्ष अगाडि
1 918 919 920 921 922 3,703