सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यस्ताे बताएका हुन्।

९ महिना अगाडि

आजको मौसम :तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

रासस पुस, काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका...

९ महिना अगाडि

समानुपातिककाे उम्मेदवारी आज साँझसम्म फिर्ता लिन सकिने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

९ महिना अगाडि

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशतले गरे हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

९ महिना अगाडि

विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।

१० महिना अगाडि

काङ्ग्रेस नेता घिमिरेले गरे सभापति देउवालाई लिएर आउन अनुराेध

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवालाई लिएर आउन अनुराेध गरेका छन्।

१० महिना अगाडि

पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

१० महिना अगाडि

सुनकाे भाउ २ लाख ७० हजारमाथि

आइतबार सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । यो अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढी हो ।

१० महिना अगाडि

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

१० महिना अगाडि

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो...

१० महिना अगाडि
1 … 135 136 137 138 139 … 3,740