काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु २ लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति...
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं-तिहार,नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला गरेको छ । चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र...
काठमाडौंमा बस्दै आएका लाखौं नागरिक दशैंका लागि गृह जिल्ला जाने गर्दछन् । तर घर जानका लागि उनीहरुले हरेक वर्ष यातायातमा सास्ती पाउने गरेका छन् ।
काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन । त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ...
काठमाडौं । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा दुवै पक्षका १ हजारभन्दा बढीको मृत्यु भएको छ । बीबीसीको रिपोर्टअनुसार हालसम्म २१०० जना घाइते भएका छन्। इजरायलबाट गाजामा...
मन्त्रालयले एक सूचना जारी गर्दै इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकेको छ।
नेपाल प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशमा पश्चिमी भूभागबाट मनसनु बाहिरिएको छ ।
प्यालेस्टायनी उग्रवादी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.