प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत २९ साउनमा संसद बैठक बसेको थियो तर बैठक अवरुद्ध भएपछि स्थगित...

३ वर्ष अगाडि

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भेटियो भारतीय आधार कार्ड

हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक शूमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

३ वर्ष अगाडि

करोडमाथिको कारोबारमा मासिक र कममा चौमासिकरूपमै भ्याट विवरण बुझाउनुपर्ने (सूचनासहित)

नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने छ ।

३ वर्ष अगाडि

मेरो भ्वाइसको विजेता प्रीतम राई र डान्स युनिभर्सको विजेता खुशी कार्की

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई(भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका छन्।

३ वर्ष अगाडि

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

बिहानसम्म कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

३ वर्ष अगाडि

ट्वीटरले ब्लक अप्सन हटाउने, प्रयोगकर्ताले गरे मस्कको आलोचना

हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् । एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन...

३ वर्ष अगाडि

फेसबुकमा स्टाटस लेखेर झुण्डिए वडाध्यक्ष घिमिरे

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका उनी मृत भेटिएका हुन् ।

३ वर्ष अगाडि

बचतमा उच्च ब्याज दिँदै ग्लोबल आइएमई बैंक, रेमिट्यान्स बचतमा २ प्रतिशत धेरै

यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक...

३ वर्ष अगाडि

सुन प्रकरणमा पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता र राहदानी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी बरामद गरेको छ।...

३ वर्ष अगाडि

फोर्ड र जीएमलाई पछि पार्दै भियतनामी विद्युतीय सवारी उत्पादक

फोर्डका ४८ बिलियन र जीएमको ४६ बिलियन सेयर बजार भएको अवस्थामा भाइन फाष्टको ८५ विलियन पुगेको हो । यसले मोटर उद्योगका दिग्गजलाई पछी पार्दै नयाँ विदुतीय सवारी उत्पादक अगाढी बढिरहेको...

३ वर्ष अगाडि
1 1,143 1,144 1,145 1,146 1,147 3,718