दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी,...

३ वर्ष अगाडि

फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । -स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत ललितपुरका अस्पताल फार्मेसीको अनुगमन गरेका छन्। मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्। देशैभर फार्मेसी अनुगमन...

३ वर्ष अगाडि

‘मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ’-अर्थमन्त्री

अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले पूँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त...

३ वर्ष अगाडि

अझै भेटिएनन् सामाखुसीको भेलमा बेपत्ता बालक, चोभारसम्म खोजी गरिँदै

काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् ।

३ वर्ष अगाडि

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको...

३ वर्ष अगाडि

आज र भोलि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

३ वर्ष अगाडि

छात्रवृत्ति नबुझाउने दुई विद्यालयको सञ्चालन अनुमति खारेज

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ । छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको...

३ वर्ष अगाडि

भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पाकिस्तानले जितेको छ । आइतबार राति भारतलाई १२८ रनले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो । जितको लागि ३ सय ५३ रनको विशाल...

३ वर्ष अगाडि

बैंकिङ कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी

बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ ।

३ वर्ष अगाडि
1 1,181 1,182 1,183 1,184 1,185 3,719