‘सिविफिन र एनबीआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने’

उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न...

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, तीन अर्ब बढीको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)२८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक सोमबारसम्मको लागि स्थगित

प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।

३ वर्ष अगाडि

सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं...

३ वर्ष अगाडि

नयाँ बानेश्वर पूर्णरूपमा धूमपान निषेधित क्षेत्र

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भोलिदेखि ‘स्मोकिङ जोन’ छुट्याइएका ठाउँहरू बाहेक अन्य क्षेत्रमा धूमपान गर्न निषेध गरिएको छ ।

३ वर्ष अगाडि

न्यू साउथ वेल्समा विदेशी लाइसेन्सले गाडी चलाउन नपाउने

एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्सराज्यमा जुलाई १ बाट अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र (लाइसेन्स)ले ६ महिनाभन्दा बढी समय गाडी चलाउन नपाउने व्यवस्था गरेको छ । ६ महिना भित्र अष्ट्रेलियन...

३ वर्ष अगाडि

सदनको अवरोध खोल्न एमाले सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

३ वर्ष अगाडि

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।...

३ वर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

३ वर्ष अगाडि

संसदको अवरोध खुलाउन छलफलमा जुटे प्रचण्ड-देउवा र ओली

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

३ वर्ष अगाडि
1 1,203 1,204 1,205 1,206 1,207 3,719