‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन...
रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८...
उनले भनेका छन्, ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’? एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन: त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ...
काठमाडौं । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, बंगालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको...
यसअघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् । ग्वार्डिओलाले यसअघि स्पेनिश क्लब बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
उनले वर्तमान सत्तारूढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी समेत गरे । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए ।
नवलपुर । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ। यसअघिका वर्षमा नेपालगञ्ज, वीरगंज, धनगढीलगायत शहरको तापक्रम देशकै सबैभन्दा बढी...
मेटाका प्रवक्ताले सो प्लेटफर्म निमार्णको क्रममा रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.