रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने...
अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद...
‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्काको डुम्का देखिनेछ। चलचित्र फागुन १९ गते रिलिज हुँदै छ । कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।
अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेका थिए । सोही गुनासोका आधारमा श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सहजताका लागि पत्र लेखेको थियो ।
हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता...
पाकिस्तानको पेसावर सहरको मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो नमाजको समयमा उपासकहरूले खचाखच भरिएको बेला भएको विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका...
मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ ।
शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो ।
नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजेतिर सितापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो र कलंकीबाट...
© 2026 Cloud Patrika. All Rights Reserved.