सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मार्गदर्शन संशोधन गर्दै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणीले यसअघि लिएको ऋण अबको साढे २ वर्ष भित्र ५ किस्तामा भुक्तानी...
राष्ट्र बैंकले आवधिक कर्जालाई असार मसान्तपछि लागु गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने गरी संशोधन गरेको छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने भएको छ।
व्यवसायी र उद्योगीको विरोधकाबीच राष्ट्र बैंकले कात्तिक १ देखि लागु गर्ने गरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ गत भदौ ७ गते जारी गरेको थियो।
शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)६४.८७ अंकले घटेर २१२५.९४ विन्दुमा पुगेको हो ।
सम्झौतापछि आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरी जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्।
काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।
नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला नेपाल क्रिकेट संघ (क्यान)ले अस्वीकार गरेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।
रसुवागढी नाकाबाट ३०० भन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी...
© 2026 Cloud Patrika. All Rights Reserved.