झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाही

पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेका छन् । राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको २० लाख रुपैयाँ जरिवाना गरेको छ।

४ वर्ष अगाडि

निर्वाचनमा पराजित भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए। अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए।

४ वर्ष अगाडि

लघुवित्तको लाभांशमा थप कडाइ, दुई वटा व्यवस्था भने हटाइयो

दुई वटा व्यवस्थालाई भने हटाइएको छ । उसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

४ वर्ष अगाडि

समानुपातिक मतगणना: एमालेले कटायो २६ लाख, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

४ वर्ष अगाडि

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पाँचौ दिन उरुग्वेको नाटक

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन...

४ वर्ष अगाडि

धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई झिनो मतअन्तरले हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६...

४ वर्ष अगाडि

स्याउ बेचेरै मुस्ताङले कमायो ५० करोड

मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०...

४ वर्ष अगाडि

सांसद भएपछि के-के काम गरे रविले ? यस्तो छ विवरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका...

४ वर्ष अगाडि

अवैध बस्ती हटाउन बालेनले खोजे प्रधानमन्त्रीको साथ, महानगर नीति अनुसार नै अगाडि बढ्ने

काठमाडौं महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ ।

४ वर्ष अगाडि
1 … 1,582 1,583 1,584 1,585 1,586 … 3,742