राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च र प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ११ लाख १८ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन् । यसमा कार्यालय...
कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।
हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।
ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले 'ग्लोबल आइएमई डिबेन्चर २०८४/८५' नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।...
सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरी विजयी भएका थिए।
अर्को हप्ता आममाफी सुरु हुन्छ, मस्कले भनेका छन् । बुधवार मस्कले आफ्ना अफोअर्सलाई निलम्बित खाताहरूलाई सामान्य माफी दिने कि नदिने भन्ने बारे मतदान गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.