थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि...

१० महिना अगाडि

मध्यरातमा मुर्कट्टाः सामाजिक यथार्थको प्रतिबिम्बन

कवि अनिलका कविताले जनताको अन्धकार प्रायः जीवनलाई बोलेको छ । मरुभूमि जस्तो सिंहदरबार कुनै सिर्जनात्मक थलो होइन । यी त जनताको रगत पसिनामा होली खेल्ने योजना बनाउने ठाउँ हो भन्ने...

१० महिना अगाडि

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा : हिमपातको सम्भावना

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

१० महिना अगाडि

नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

१० महिना अगाडि

एनपिएलमा आज दुई खेल

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन्...

१० महिना अगाडि

अर्थ मन्त्रालयले गर्यो, २० वटा सवारी साधनको बिमा

२०८२ असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले “सरकारी सवारी साधन पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने“ निर्णय गरेको थियो ।

१० महिना अगाडि

सुदूरपश्चिम रोयल्सकाे लगातार दोस्रो जित

काठमाडौं । दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार टियू क्रिकेट मैदानमा जारी खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले १९४ रनको लक्ष्य दिएकाेमा...

१० महिना अगाडि

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न १४ सदस्यीय कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।

१० महिना अगाडि

भरतपुर महानगरकाे २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान

भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ ।

१० महिना अगाडि

बाबुल गिरी धरौटीमा रिहा

गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।

१० महिना अगाडि
1 159 160 161 162 163 3,717