यसरी हुँदैछ नेपाल आउने सबै पर्यटकको अनलाइन ट्र्याकिङ

नेपाल आउने सबै पर्यटकको अनलाइन ट्र्याकिङ हुँदैछ । सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ ।

७ महिना अगाडि

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमति

बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त...

७ महिना अगाडि

इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौं महानगरमा डिजिटल साक्षरता कार्यक्रम

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन...

७ महिना अगाडि

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा युवक पक्राउ

नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

७ महिना अगाडि

काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

७ महिना अगाडि

निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

७ महिना अगाडि

साताकाे अन्तिम काराेवारका दिन पनि बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको छ ।

७ महिना अगाडि

नेपाली कम्युनिस्ट पार्टीमा थप चार समूह समाहित

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।

७ महिना अगाडि

कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौंकाे कान्तिपथमा बुधबार राति कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

७ महिना अगाडि

एनपीएल: सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स भिड्दैछन।

७ महिना अगाडि
1 114 115 116 117 118 3,678