नेपाल टेलिकमले ल्यायो ‘अटम’ अफर, के- के छ सुविधा ?

डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८...

५ वर्ष अगाडि

एकीकृत समाजवादीको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी (सूचीसहित)

असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएको छ ।

५ वर्ष अगाडि

१० दिनमा सरकारको आम्दानी २७ अर्ब ३९ करोड

सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व...

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकको तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाका लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

५ वर्ष अगाडि

नासा, त्रिशक्ति र सुमेरु सेक्युरिटीजलाई नेप्सेको स्पष्टीकरण, सात दिनभित्र जवाफ पठाउन निर्देशन

स्पष्टिकरणमा ब्रोकर कम्पनीहरुलाई सात कार्य दिनभित्र जवाफ पठाउन भनिएको छ ।

५ वर्ष अगाडि

मेलम्ची-इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

५ वर्ष अगाडि

चेल्सी शीर्ष स्थानमा कायमै, क्रिष्टियानो रोनाल्डोको टिम पराजित

दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो ।

५ वर्ष अगाडि

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प, असोजमा मात्रै ६ पटक धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आरूघाट असपास केन्द्र भएर आइतबार बिहान ४ बजेर ९ मिनेटमा भूकम्प गएको हो।

५ वर्ष अगाडि

साफ च्याम्पियनसीप फाइनलमा नेपाल भारतसँग पराजित

फाइनल खेलमा नेपालाई दबाब बनाउँदै भारतले च्याम्पियनसिपको उपाधि आफ्नो बनायो। १३ औं संस्करणको उपाधि जितसँगै भारतले दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो पावरहाउसका रुपमा आफ्नो वर्चस्व कायम राखेको छ। भारतले अहिले...

५ वर्ष अगाडि

कोरोनाबाट अतिप्रभावित क्षेत्र थपियो, यातायात र फिटनेस सेन्टर पनि सूचीमा

कोरोना महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभावका आधारमा प्रभावित क्षेत्रहरूलाई थप गरिएको छ ।

५ वर्ष अगाडि
1 … 2,135 2,136 2,137 2,138 2,139 … 3,739