काठमाडौं, १६ बैशाख । साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टामा ५.९ अंकले बढेको छ । यो संगै परिसुचक २५९१.२१ को बिन्दुमा पुगेको छ । कारोबारमा...
काठमाडौं, १६ बैशाख । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । कोमललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार थालिएको हो । कोमल०मा श्वासप्रश्वासको...
काठमाडौं, १६ बैशाख । कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा भएपनि शेयर कारोबार भने नियमित रुपमा नै सञ्चालन भैरहेको छ । विहिबार कारोबार...
काठमाडौं, १६ बैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार नियमित बजारमा कारोबार सुचारु भएको कम्पनीको शेयर मूल्य दोस्रोदिन १० प्रतिशत बढेर पोजेटिभ सर्किट...
यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा...
चालू आवको तेस्रो त्रैमाससम्म २४ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । २७ बैंकमध्ये २४ वटा बैंकले ९ महिनामा १ अर्ब बढी खुद मुनाफा कमाएका छन् ।
विवाहमा सहभागी हुन ब्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
निषेधाज्ञामा औषधि खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध, विद्युत दुरसञ्चार, मृत्यु संस्कार सम्बन्धि सवारी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालय खुल्नेछन्।
निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.