ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ३१ चैत । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार ११:२० बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.८३ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो । कम्पनीको शेयर मूल्य...

५ वर्ष अगाडि

एलएल.बी प्रथम वर्षमा नयाँ भर्ना खुल्यो, जेठमा प्रवेश परीक्षा हुने

डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको हो...

५ वर्ष अगाडि

फेरि बढ्यो काठमाडौंको प्रदूषण, विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने आइक्युएयर वेबसाइटले काठमाडौंलाई मंगलबार पनि प्रदूषित शहरको दोस्रो स्थानमा देखाएको हो ।

५ वर्ष अगाडि

४ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनीको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

५ वर्ष अगाडि

धितोपत्र बजारमा बैंक र बीमा कम्पनीको पुँंजीकरणको हिस्सा कति ?

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

चालु खाता १ खर्ब ४८अर्ब घाटामा, शोधानान्तर बचत ६८ अर्ब

अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनासम्मको तथ्यांक अनुसार शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको...

५ वर्ष अगाडि

विदेश जाने घटे, रेमिट्यान्स ८.६ प्रतिशत बढ्यो

पछिल्लो ८ महिनामा सम्ममा मुलुकमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ८ महिनासम्मको...

५ वर्ष अगाडि

नेपाल ग्यासको १६ सय सिलिण्डर नष्ट गरिँदै

नेपाल ग्यासले पुन प्रयोगमा ल्याउन नमिल्ने १६ सय वटा सिलिण्डर नष्ट गर्ने भएको छ ।

५ वर्ष अगाडि
1 2,438 2,439 2,440 2,441 2,442 3,723