सन् २०२१ को पहिलोदिन विश्वभर तीन लाख ७१ हजार शिशुको जन्म

यूनिसेफको प्रतिवेदनअनुसार जनवरी १ मा सबैभन्दा धेरै भारतमा करिब ६० हजार, चीनमा ३५ हजार ६१५ र नाइजेरियामा २१ हजार ४३९ शिशुको जन्म भएको छ ।

६ वर्ष अगाडि

गाडी आयात घट्दा राजश्वमा ठूलो धक्का, ५ महिनामा भित्रिए साढे २ हजार कार

वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व...

६ वर्ष अगाडि

टेल्जी लियोपार्डको नयाँ इलेक्ट्रीक स्कूटर नेपाली बजारमा, मूल्य कति ?

कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाटआवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

६ वर्ष अगाडि

‘लोडसेडिङ गर्नुपर्ने अवस्था छैन, न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ’

उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिरकणले विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको प्रष्ट पारेका हुन् ।

६ वर्ष अगाडि

आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पुर्‍याउने

च्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ...

६ वर्ष अगाडि

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

६ वर्ष अगाडि

‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् । शुक्रबार अपरान्ह सुरू...

६ वर्ष अगाडि

साताको शेयर बजार: कारोबार रकममा गिरावट, परिसूचक हालसम्मकै उच्च विन्दुमा

यसै साता शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो

काठमाडौं, १७ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

काठमाडौं, १७ पुस । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि
1 2,628 2,629 2,630 2,631 2,632 3,717