२१ असार, अमेरिका । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी...
२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ । कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा शनिबार बिहानैबाट सडक...
२१ असार, काठमाडौं । पाकिस्तानी अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । करीव २० वर्ष देशका लागि खेलेका यी क्रिकेटरले इल्याण्डमा जारी विश्वकपसँगै सन्यासको घोषणा गरेका...
काठमाडौं, २० असार । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...
काठमाडौं, २० असार । काठमाडौंमा इन्डोनेसियन बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको...
काठमाडौं, २० असार । नेपाल उद्योग परिसंघले पुनर कर्जा कोष बढाई एक खर्ब पुर्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले शुक्रबार आगामी आर्थिक वर्ष २०७६\७७ को...
काठमाडौं, २० असार । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य...
काठमाडौं, २० असार । नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो ।...
काठमाडौं, २० असार । अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७६\७७ को विनियोजित बजेटले कोही कसैलाई पनि विभेद नगरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थ...
काठमाडाैं, २० असार । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा शहरी...
© 2026 Cloud Patrika. All Rights Reserved.