अहिले अधिक श्रावणको अन्तिम दिनहरू चलिरहेको छ भने मलमास ३१ गते सकिँदैछ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा उक्त मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।
सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ।
हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं । अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको छ। उनले शुक्रबार बिहान घर नजिकैको मकैबारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका...
सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।
गहुँको पिठो वा मैदा खाँदा शरीरमा धेरै प्रकारका हानी हुन्छ । यदि तपाईंले गहुँको पिठो र सेतो पिठो खान छोड्नुभयो भने, तपाईंको शरीरमा धेरै परिवर्तनहरू हुनेछन् जुन तपाईं विश्वास गर्न...
‘क्विन्टल सुन’ प्रकरणमा रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।
संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.