मेयर बालेनले बिहीबार साँझ आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । तीन दिनभित्र उक्त शब्द नसच्चिए काठमाडौँमा कुनै पनि हिन्दी...
आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका छन् ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकोे छ।
एसिया कप पाकिस्तान र श्रीलंकामा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगामी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने जानकारी दिएको...
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।
बिहीबार अर्थ मन्त्रालयमा भेट्न आइपुगेको किसानको टोलीसँग उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै अब उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताएका हुन्।
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि...
© 2026 Cloud Patrika. All Rights Reserved.