काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न...
नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।
प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
पशुपति क्षेत्र विकास कोषले पसल, कबल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि तीन दिनको समय दिएको छ । सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने कोषले...
इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।
यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा बिहानै भारी वर्षा भइरहेको छ । बुधबार बेलुका परेको पानी राती रोकिएको थियो । तर, विहीबार विहानै फेरी ठूलो...
राष्ट्र बैंकका अनुसार पुनरतालिकीकरण तथा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने, २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जा र पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ...
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.