गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो।
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड लाख २० हजार ३९ हजार ६०३ कित्ता शेयर किनबेच भएका...
यसबाहेक सञ्चालक समिति भत्ताका रूपमा ३ लाख ५ हजार रुपैयाँ बुझेका छन्। उनले सबैभन्दा बढी अन्य सुविधा बुझेका छन्। यसबापत उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँग अर्थतन्त्र सुधारको माग गर्दै व्यवसायीले दौडधुप शुरु गरेको छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्नका लागि भाडामा घर खोज्ने प्रयास जारी छ । बुढानिलकण्ठस्थित निजी निवासमा मर्मतको काम जारी रहेका र अझै चार महिना लाग्ने भएकोले नयाँ घर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेका बताइएको छ । पोखरेल नेपालको...
प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन...
© 2026 Cloud Patrika. All Rights Reserved.