कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत...
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबस्थित टेलिमनी बैंकले 'नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस' अफर उपहार योजनाका विजेतालाई कार हस्तान्तरण गरेको छ ।
नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ ।
फोर्ड मोटर कम्पनीले ३ हजार कर्मचारीलाई कामबाट हटाउने भएको छ । कम्पनीले विशेषगरी दक्षिण अमेरिका तथा भारतमा कर्मचारीहरुलाई कामबाट छुट्टी दिन लागेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ।
बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...
मुख्यमन्त्री राउतमाथि उक्त अभियानमा सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनको राजीनामासँगै मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम मौसम पूर्वानुमानले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.