खोप पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने जनाइएको...
मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राप्तीले चुक्ता पूँजीको ४८ प्रतिशत आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछ । यसको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।
मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो...
शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता लगातार दोहोरो अंकले घटेको नेप्से मंगलवारदेखि दोहोरो अंकले लयमा फर्केको हो ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
मलेसियाले आगामी जुन महिनाको शुरुदेखि कुखुराको निर्यातमा कटौति गर्ने बताएको छ । मलेसियामा पछिल्लो समय कुखुराको मासुको अभाव खट्किएको भन्दै निर्यात रोकेको हो ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.