शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

आईसीसीको लेभल २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।

२ वर्ष अगाडि

यस्तो देखियो काठमाडौंमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (फोटोफिचर)

प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् । अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको थियो ।

२ वर्ष अगाडि

नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

२ वर्ष अगाडि

रुविना अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा रुविनाले शतक प्रहार गरेकी हुन् । नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन्...

२ वर्ष अगाडि

क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान...

२ वर्ष अगाडि

लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’

सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रचण्डलाई नै भेटेर आफ्नो सुझाव बुझाएको छ ।

२ वर्ष अगाडि

मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै

मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

यी ७ स्थानबाट सुरु हुनेछ दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ। प्रसाईँको...

२ वर्ष अगाडि

मासु र फलफुलको उपभोग बढाउँदै नेपाली, खर्चको आधा भन्दा धेरै खाद्यान्नमा

नेपालीको भान्सामा मासु, फलफूल तथा सुख्खा फलफुलको उपभोग बढेको छ । चौथो जिवनस्तर सर्वेक्षणले भान्सामा महंगो मानिने मासु र फलफुलको खपत बढेको देखाएको हो ।

२ वर्ष अगाडि

९४ प्रतिशत नेपालीको हातमा फोन, कतिले चढ्छन् कार ?

नेपालमा ९४ प्रतिशत नेपालीको हातमा फोन–मोवाइल फोन पुगेको पाइएको छ । नेपाल जीवनस्तर सर्वेक्षणले यस्तो देखाएको छ । केन्द्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १२ वर्षको अवधिमा मोवाइल...

२ वर्ष अगाडि
1 903 904 905 906 907 3,703