स्वास्थ्य सामग्री खरिदमा विवादस्पद ओम्नी समूह कालोसूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

६ वर्ष अगाडि

क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई वरिष्ठ पाइलटलाई कोरोना

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

६ वर्ष अगाडि

एनआइसी एशियाले ल्यायो ७.७५ प्रतिशतमै सेयर कर्जा योजना, १५ करोडसम्म ऋण पाइने

उक्त योजनाअन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम पाउनसक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ।

६ वर्ष अगाडि

मलमा कालोबजारी गर्ने ४ जनालाई जरिवाना

पूर्वी चितवनको रत्ननगर नगरपालिका १, बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवाना गरेको हो...

६ वर्ष अगाडि

राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति ‘ (भिडियो सहित)

नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा 'उनको प्रीति पैले हो की , मेरो प्रीति पैले' गीत सार्वजनिक भएको छ ।

६ वर्ष अगाडि

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं, २९ भदौं । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । आइतबार एकैदिन तीन...

६ वर्ष अगाडि

विगतमा ‘नेटवर्किङ’ धन्दा चलाएकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने लाइसेन्स नपाउने !

पहिले नेटवर्किङ व्यवसाय गर्नेलाई संरक्षण गर्ने गरी र उनीहरुको ठगी पुनः मौलाउने गरी असारमा ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति दिइएपछि यो विषय संसदसमम पुगेको थियो ।

६ वर्ष अगाडि

बाल अधिकार संरक्षणको काम उच्च प्राथमिकतामा: मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

६ वर्ष अगाडि

निजी अस्पतालको पीसीआर रिपोर्टले मान्यता पायो, अब व्यक्तिगत कोरोना बीमा नहुने

कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ ।

६ वर्ष अगाडि

सकियो कुलमानको कार्यकाल, सबैको चासो अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को ?

सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्‍याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि
1 2,820 2,821 2,822 2,823 2,824 3,699