राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

२ वर्ष अगाडि

हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः...

२ वर्ष अगाडि

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ।

२ वर्ष अगाडि

बस र टिप्पर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ ख २१६६ न। को टिप्पर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को बस एकापसमा ठोक्किँएको...

२ वर्ष अगाडि

टियागो इभीको सबै मोडलको मूल्य एक लाख बढ्यो, तत्काल किन्नेलाई पुरानै भाउ

टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ । अब टियागो इभी लङ्ग रेञ्जको...

२ वर्ष अगाडि

पूर्वका यी नदीमा छ बाढीको जोखिम

मनसुन सक्रिय भएसँगै देशको पूर्वी क्षेत्रमा बाढीको जोखिम बढेको छ। पूर्वका कतिपय स्थानमा त बाढीले क्षतिसमेत पुर्‍याउन थालेको छ।

२ वर्ष अगाडि

सुनको भाउ स्थिर, चाँदी महँगियो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही...

२ वर्ष अगाडि

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध डा. केसी अनशन बस्ने

प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।

२ वर्ष अगाडि

वेस्ट इण्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आयोजक वेस्ट इण्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको छ ।

२ वर्ष अगाडि

विश्वकपमा वेस्ट इन्डिजले बनायो सबैभन्दा ठूलो स्कोर

यो लक्ष्य जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । यसअघि अस्ट्रेलिया र श्रीलंकाले २०१ रन बनाएको थियो ।

२ वर्ष अगाडि
1 701 702 703 704 705 3,688