महासंघको अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ ।
नुवाकोट, १५ मंसिर । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास भएको छ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा...
सरकारको सामर्थयका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनको भनाइ थियो। उनले भने, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो।'
नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्याकारीणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
सेयर अनलाइन कारोबार व्यवस्थित बन्दै गएको छ । कोरोना त्रासको कारण लकडाउन र निषेधाज्ञापछि अनलाइन कारोबारमा व्यवसायीको आकर्षण देखिएको हो ।
सेयर कारोबारमा उछाल आएको छ । सोमबार कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको नेप्से परिसूचकले दुईहजार अंकको बिन्दु पार गरेको छ ।
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक गरेकोछ । यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७...
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको हो । त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी शिलन्यास गर्न लागिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.