मौसममा बदली, पहाडी भेगमा पानी पर्ने सम्भावना

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकमा किन जान्छ बारम्बार पहिरो ? भौगर्भिक अध्ययन शुरु

सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायतसँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने तयारी गरेको छ।

६ वर्ष अगाडि

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकः समस्या समाधान गर्न दुवै देश सकारात्मक

काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुईदेशबीच देखिएको समस्या समाधान हुने संकेत देखिएको छ । करिव एक वर्षको अन्तरालपछि काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय...

६ वर्ष अगाडि

‘सिधै हस्तक्षेप गरेर भएपनि भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गर्छौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि जटिल समस्या बनेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्न सरकार दृढतापुर्वक प्रष्ट पारेकी छिन् ।

६ वर्ष अगाडि

गोरखामा थप पाँच जनामा कोरोना संक्रमण

गोरखा । गोरखामा विहिवार थप ५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाका ५ जनामा कोरोना पुष्टी भएको हो । निर्देशनालयको तथ्यांक...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए

काठमाडौं, ११ मंसिर । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१...

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.६ प्रतिशत

असोज मसान्तसम्म अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो...

६ वर्ष अगाडि

भारतमा अलिबाबा ग्रुपका ४ सहित थप ४३ एप्समाथि प्रतिबन्ध

काठमाडौं । भारतले चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपका ४ सहित थप ४३ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको छ । यस्ता एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको कारण प्रतिबन्ध गर्नुपरेको भारतीय...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि
1 2,693 2,694 2,695 2,696 2,697 3,705