३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको भेलामा पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवारहरुले ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’ भएको दाबी गरेका छन् ।
काठमाडौं, ५ मंसिर । सुनचाँदीको मूल्य घट्ने क्रम साताको अन्तिम दिन आज पनि जारी नै रह्यो । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घट्यो । विहिवार प्रतितोला ९४ हजार...
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा निर्धारण गरेको हो।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम ‘(ओटीएमएस) लागू गरेको छ ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाई पुनः निर्वाचित गरेको छ ।
पाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा नयाँ शाखा स्थापना गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.