विदेशी लगानी प्रतिबद्धता कुन क्षेत्रमा कति, ८० प्रतिशतसम्म चीनबाट

चालू आर्थिक वर्ष २०७६/०७७ को लागि असार २१ गतेसम्ममा चीन, भारत, अमेरिका, मलेसियालगायतका देशबाट ३५ अर्ब ९४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

६ वर्ष अगाडि

मौद्रिक नीतिः अर्थतन्त्रको विश्वास जोगाउन र आर्थिक स्थायित्व बचाइ राख्‍ने चुनौती

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरूलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइराखेको बताए।

६ वर्ष अगाडि

असार ३१ देखि साउन ६ गतेसम्म खाडी मुलुकबाट ४० उद्धार उडान हुने

तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ।

६ वर्ष अगाडि

लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ललितपुर,२८ असार । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते...

६ वर्ष अगाडि

‘अबको तरलता व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो ’

उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरु विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरु आउने सुनाउँदै उनीहरुलाई व्यवस्थापन गर्न चूनौति रहेको बताए । ‘यो चूनौतिलाई...

६ वर्ष अगाडि

‘पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउँछौं’- प्रवक्ता डा. भट्ट

कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए । उनले भने,‘मौद्रिक नीतिमा आर्थिक पूनरुत्थानमै...

६ वर्ष अगाडि

विदेशमा रहेका २६ हजार ४ सय नेपालीको उद्धार, बुधबारदेखि उडानको नयाँ तालिका

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य दुईदिनको लागि रोकिएको छ । विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान नहुने...

६ वर्ष अगाडि

‘खाद्यान्न अभावको बेला माईती नेपालको सहारा’

पप्पु गुरुङ्ग दोधारा, २८ असार । लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्का तिर खाद्यान्नको अभाव । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोक भोकै परिरहेका बेला माइती नेपाल...

६ वर्ष अगाडि

नबिल बैंकले सुरु गर्‍यो ‘डिजी बैंकिङ’, ६ वर्षमा सबैभन्दा ठूलो हुने दाबी

नबिल बैंकले नयाँ पुस्तालाई लक्षित गरी ‘डिजी बैंकिङ’ सुरु गरेको छ। बैंकले आफ्नो ३६ औ वार्षिकोत्सवको अवसरमा नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ भेन्चर ‘डिजी बैंकिङ’ सुरु गरेको हो ।

६ वर्ष अगाडि

दोधाराका विपन्न परिवारलाई कोरियाबाट सहयोग

पप्पु गुरुङ्ग दोधारा, २८ असार । महामारी कोरोना संक्रमणको क्रममा समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपालीहरुले सहयोग पठाएपछि दोधारा स्थित रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखाले...

६ वर्ष अगाडि
1 2,928 2,929 2,930 2,931 2,932 3,688