काठमाडौं, ११ जेठ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेस्डर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् । ‘द एम्बेस्डर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं...
काठमाडौं, ११ जेठ । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्बन्धितको निवासस्थल भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर...
काठमाडौं, ११ जेठ । टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको...
विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाए अनुुसार संक्रमणका कारण १ सय १४ नेपालीको मृत्यु भएको छ ।
लकडाउनले सीमा नाका बन्द भएपछि कोरोनाको त्रासले भारतबाट घर फर्कर्ने नेपालीको लर्को रोखिएको छैन् । माहाकाली नगरपालिकासँग सीमा जोडिएका भारतका सीमानाकामा सशस्त्र प्रहरीको आँखा छलेर रातीको समयमा स्वदेश फर्कने क्रम...
डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक समेत रहेका छन् । उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका...
काठमाडौं, १० जेठ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको आज चार महिना पूरा भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट आएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको...
काठमाडौं, १० जेठ । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९...
नेपालमा थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै संक्रमितको ५८४ संख्या पुगेको छ ।
कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.